आरबी लेप्जीग च्याम्पियन्स लिगको सेमिफाईनलमा

लन्डन । जर्मन फुटबल क्लब आर.बी लेप्जीग युरोर्पिन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ । गएराति भएको क्वाटरफाईनल खेलमा स्पेनको एथ्लेटिको मड्रिडलाई २–१ ले हराउँदै लेप्जीग सेमिफाईनलमा उक्लिएको हो । खेलमा लेप्जीगका लागि ड्यानियल ओल्माने र टाईलर एडम्सले एक एक गोल गरे । पराजित टोली एथ्लेटिकोका हुवाँ फेलिक्सले पेनाल्टीमर्फत एक गोल फर्काएका थिए … Continue reading आरबी लेप्जीग च्याम्पियन्स लिगको सेमिफाईनलमा